नक्सा नियमित तथा अभिलेखीकरण by Griha | Apr 22, 2025-के तपाँईको बनि सकेको घरको नक्सा पास छैन ??-नक्सा पास गर्नु भयो तर घर बनाउँदा परिर्वतन भयो ??”नक्सा नियमित अभिलेखिकरण गरी ढुक्क सँग सरकारी तथा बैंकिङ कार्य गरी मौकाको फाइदा उठाउनु होला!!सिमित समय मात्र भएकोले समयमै सम्पर्क गर्नु होला...